बाढीपहिरो: यी सडक आज पनि अवरुद्ध
बाढीपहिरोको कारण विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्।पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा सडक नै पहिरोमा बग्दा हिजोदेखि नै पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध छ।त्रिशूली नदीले कटान गर्दा सडक भासिएर मानिससमेत आवतजावत गर्न नमिल्ने गरी पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण स
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







